FAQs Complain Problems

७७/७८

कविलासी नगरपालिकाको आगामी आ.व. २०७८/०७९ को छैठौं नगर सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरियो |

कविलासी नगरपालिकाको आगामी आ.व. २०७८/०७९ को लागि सभाध्यक्ष श्री कौशल किशोर यादवज्यूको अध्यक्षता, माननीय प्रतिनिधि सभा सदस्य श्री महेन्द्र राय यादवज्यूको प्रमुख आतिथ्य एंव अन्य विशिष्ट अतिथि, सभा सदस्यहरुको उपस्थितिमा छैठौं नगर सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत |

आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि कविलासी नगरपालिकाका उपप्रमुख श्री राधा देवीज्यूबाट बजेट, नीति तथा कार्यक्रम प्रस्तुत |

दस्तावेज: 

शोक मनाइने सम्बन्धी सूचना !!

Pages