FAQs Complain Problems

७५/७६

सुचना !! सुचना !!सुचना !!

धरान उप-महानगरपालिकाको प्रमुख तारा सुब्बाको असमायिक निधन भई आज मिति २०७५/०४/०६ गते आइतबारका दिन सम्पूर्ण नगरपालिकामा हार्दिक श्रद्धाञ्जली सभा योजना गरिएकोले एक दिन कार्य सम्पादन स्थगत गरि दिवंगत नगर प्रमुख प्रति श्रद्धा सुमन अर्पण गर्दछौ |

स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिको एक दिने अभिमुखीकरण तालिम सम्पन गरियो |

कविलासी न.पा.का नगर प्रमुख श्री कौशल किशोर यादव ज्युबाट दलित समुदायका जनतालाई सोलार बितरण गरियो |

Pages