वडा नं. ०४ को मेनरोड देखि नागेश्वर को घर सम्म स्द्स्क ढलान ६ लाख
कविलासी न.पा. ०४ हेमपुरको बिभिन्न सडक स्तरोन्नति कार्य वापत ३० लाख कविलासी न.पा. ०४ को बिभिन्न अधुरो नाला स्तरोन्नति वा सडक ढलान १० लाख
महेन्द्र रायको घर देखि नहर सम्म सडक र खेन्हा रायको घर देखि राम शरण रायको घरसम्म सडक ढलान रकम ५ लाख मात्र