आज कबिलासी नगरपालिकाका मेयर कौशल किशोर ज्यू र GIZ टिमहरुसंग फाल्गुन ०६ गतेका दिन जर्मनीका राजदूत नगरपालिकामा आउने बारेमा छलफल गरियो ।
कविलासी नगरपालिका अन्तर्गत रहेका बिभिन्न वडाहरुमा आगो बाल्ने दाउरा वितरण गरियो |