FAQs Complain Problems

सूचना तथा समाचार

चौथो सुरक्षित गर्भपतन दिवस २०७५ |

आज मिति २०७५/०६/१० गते कविलासी नगरपालिकाका नगर प्रमुख श्री कौशल किशोर यादव 

को अध्यक्षतामा " अबको गन्तब्य असुरक्षित गर्बपतनको अन्त्य " भने मूल नाराका साथ चौथो गर्भपतन दिवस मनाइयो 

राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि GIZ को कार्यक्रम |

पाचौ परिवार नियोजन दिवस २०७५-०६-०२ |

"किशोर-किशोरीको सहभागिता : परिवार नियोजन सेवाको सुनिस्चिता" भने मूल नाराका साथ कविलासी नगरपालिका स्वास्थ्य शाखाले नगरपालिका  भरिका विधालयहरुको किशोर किशोरीहरुलाई सहभागी गराई बाद विवाद प्रतियोगिता गराई भब्य रुपमा मनाइयो | 

Pages