FAQs Complain Problems

सूचना तथा समाचार

कविलासी नगरपालिकाको आगामी आ.व. २०७८/०७९ को छैठौं नगर सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरियो |

कविलासी नगरपालिकाको आगामी आ.व. २०७८/०७९ को लागि सभाध्यक्ष श्री कौशल किशोर यादवज्यूको अध्यक्षता, माननीय प्रतिनिधि सभा सदस्य श्री महेन्द्र राय यादवज्यूको प्रमुख आतिथ्य एंव अन्य विशिष्ट अतिथि, सभा सदस्यहरुको उपस्थितिमा छैठौं नगर सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत |

Pages