FAQs Complain Problems

मल बिक्रेता छनौटको नामावली प्रकाशन सम्बन्धी सूचना |

प्रस्तुत बिषयमा यस कविलासी नगरपालिका कार्यालयको मिति २०७७/०८/२५ गतेको प्रकाशित ७ (सात) दिने सूचना बमोजिम रिक्त पुर्वक पेश हुन् आएको कृषि सहकारी संस्थाहरुको निबेदन माथि स्थानीय तह मल वितरण ब्यबस्थापन समितिको मिति २०७८/०२/१८ गतेको निर्णयानुसार तपसिलका सहकारी संस्थाहरु छनौट भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि