FAQs Complain Problems

प्रदेश नम्बर २ का प्रदेश सांसद मा. उपेन्द्र महतो ज्यूले कविलासी नगरपालिकालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरियो ।

सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश नम्बर २ का प्रदेश सांसद मा. उपेन्द्र महतोले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको समयमा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न सोमवार कविलासी नगरपालिकालाई अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु सुरक्षा कबच पिपिइ (प्रर्शनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) ५ सेट, मास्क २ सय पिस,आइआर थर्मोमिटर १ थान , सेनिटाइजर ५ लिटर र क्लोरिन ट्यान १ पोट लगायतका स्वास्थ्य सामाग्री कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादवज्यूलाई वहाँ आफनो प्रतिनिधि मर्फत हस्तान्तरण गरियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि