FAQs Complain Problems

नि:शुल्क छोरी शिक्षा बीमा शिबिर तथा स्वास्थ्य परिक्षणमा सहभागी हुने बारे कविलासी नगरपालिकाको अत्यन्त जरुरी सूचना !!!

प्रदेश सरकार, प्रदेश नं. २ को महाअभियान "मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान" अन्तर्गत छोरी शिक्षा बीमा शिबिर कार्यक्रम कार्यतालिका अनुसार यस नगरपालिकामा पनि मिति २०७५ साल माघ ०१ गते पछी जन्मिएका छोरीहरुको नि:शुल्क छोरी शिक्षा बिमा तथा स्वास्थ्य परिक्षण शिबिर तपसिलको मिति, समय र स्थानमा संचलान हुने भएकोले सम्बन्धित वडाहरुको अभिभावकहरु तपशिलको कागजातहरु सहित अनिवार्य उपस्थित भई आ-आफनो छोरीहरुको नि:शुल्क छोरी शिक्षाबीमा तथा स्वास्थ्य परिक्षण गराउनु हुन् सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |

तपशिल

मिति: २०७६ फाल्गुन ०८ गते  बिहिबार |

समय: बिहानै १०:०० बजे देखि

स्थान : प्राथमिक बिद्यालय  कविलासी ०८, सर्लाही |

आबश्यक कागजातहरु

१. छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान

२. छोरीको पासपोर्ट साईजको फोटो ६  थान

३. छोरीको बुवा वा आमाको नागरिकता प्रमाणपत्रको फोटोकपी १ थान

४. छोरीको बुवा वा आमाको पासपोर्ट साईजको फोटो ६  थान

आवश्यक थप जानकारीको लागि ९८५४०३५८२९ र ९८४११२३८७० मा सम्पर्क गरी बुझ्न सकिनेछ |

आर्थिक वर्ष:

जन प्रतिनिधि