FAQs Complain Problems

निर्वाचन खर्च विवरण बुझाउने सम्बन्धी जानकारी |

मिति २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको बिबरण नबुझाउने उम्मेदवारहरुलाई कारवाही गर्ने सम्बन्धमा निर्वाचन आयोग नेपालले तोकेको जरिवाना अत्यन्तै अब्यबहारिक र अन्याय पूर्ण रहेकोमा उक्त जरिवाना रकम मिनाहाका लागि नगरपालिका संघ मार्फत सम्माननीय राष्ट्रपति ज्यूलाई मिति २०७९/१०/२२ गते भित्र निबेदन गर्नुपर्ने हुदा सम्पूर्ण उम्मेदवार (निर्वाचित वा पराजित) मिति २०७९/१०/२० गते शुक्रबार बिहान १०:०० बजेदेखि यस नगरपालिका कार्यालयमा स्वयम उपस्थित भई निबेदन पत्रमा हस्ताक्षर गर्नहुन अनुरोध गरिन्छ |

आर्थिक वर्ष:

जन प्रतिनिधि